कोटशन !!! कोटेशन !!! कोटेशन!!!
यस रिलिफ नेपाल लाई तपसिशमा उल्लेखित सामाग्रीहरु आवस्यक परेकाले इच्छुक भ्याटमा दर्ता तथा नविकरण भएका फर्म तथा कम्पनि हरुले मुल्य सहीतको आसयपत्र पेश गर्न यो सुचाना सवैमा प्रकाशन गरिएको छ।
कोटेशन पेश गर्नु पर्ने अन्तिम मिति : मितिः २०७२।११।१५ गते भित्र
आवस्यक सामाग्री हरु ः
१. फलाम तथा प्लाई वाट निर्मित ३ फीट लम्वाइ भएको स्कुले डेस्क वेन्च किताव राख्ने समेत भएको
२. विद्यालय तथा हस्पिटल छानाको जस्ता मुनी पानि नचुहीने खालको उच्च गुणस्तरको फल सिलिड झण्डै २००० स्क्वायर फिट फिटिड सहित ।
३. नेपालमा खेलिने खेलकुद सामाग्री तथा सिल्ड, मेडल लगाएतका सामाग्रीहरु।
४. गाविस स्थित स्वास्थ्य चौकी लाई आवस्यक पर्ने विभिन्न उपकरण हरु ।
(नोटः म्याद नागी आएका कोटेशन उपर काम गरिने छैन )
कोटेशन पेश गर्ने ठेगानाः
रिलिफ नेपालको
कमलामाई ६ सिन्धुली मुख्य कार्यालय तथा
महालक्ष्मि नागरपालीका टिकाथली सम्पर्क कार्यालय
सम्पर्क नं. ०४७५२०९१५ , ९८५१००११९३
January 30, 2024
January 30, 2024
Sign up for our mailing list to get latest updates and offers.
We respect your privacy