बालबालिका लाई सुनौ...       Listen To Children...

Tel: 977-047520915 | 977-9851001193

सिन्धुली भुवनेश्वरीका अग्निपीडितलाई १८० बण्डल जस्ता
Cgisheet

सिन्धुली । नेपाल जेसुइत सामाजिक संस्थाले सिन्धुलीको भुवनेश्वरीका अग्नीपीडितका लागि १८० वण्डल जस्तापाता हस्तान्तरण गरेको छ ।

गत चैत २६ गते भएको डढेलोका कारण ४५ घर जलेर नष्ट भएको थियो । संस्थाले प्रतिघर ४ वण्डलका दरले जस्तापाता उपलव्ध गराएको हो । जस्तापाता रिलिफ नेपाल र सिन्धुली पुनर्निर्माण अभियानको सहकार्यमा वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल, उपाध्यक्ष डण्ड गुरुङ, कार्यकारी निर्देशक खुशराज पौडेल सिन्धुली पुनर्निर्माण अभियानका संयोजक उज्वलविक्रम थापाले पीडितहरुलाई जस्तापाता हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा आयाम क्लब खुर्कोटले खाद्यान्न तथा भाडाकुडा वितरण गरेको थियो ।

अग्नीपीडितका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रमुख जिल्ला अधिकारी कार्कीले विद्यालय तथा घरहरु बनाउन आइतबारदेखि नेपाली सेनाको सहायता लिने जानकारी दिनुभयो ।

सिन्धुलीको भुवनेश्वरी गाविसका वडा नम्बर १, ६,७,८ र ९ का जंगलमा गत चैत २६ देखि लागेको डढेलोले ४५ घर पूर्ण क्षति भएको थियो ।

भूकम्पले ग्रस्त जाजरकोटमा रिलिफले बनायो टीएलसी भवन

January 30, 2024

https://sarokartimes.com/news-details/980/2023-12-28?fbclid=IwAR2vXL32bi0vY4aMShDmVwRPj6MVDr2KrY3mG3

भूकम्प पीडितलाई रिलिफ नेपालबाट सहयोग

January 30, 2024

https://www.abcnepal.tv/posts/217505?fbclid=IwAR0C091ZdUAs5Z6b7HwDLhMJGWIIT6n7pns5FVGRbWwSkXx7xdlP04
View All
Visual Reports
Recent Audios

1. Success Story Pabitra

View more
Related Link

Relief Nepal is a non-profit non-government organization dedicated to improve the quality of life of poor, Youth, underprivileged and most disadvantaged people in Nepal.

1

Sign up for our mailing list to get latest updates and offers.

We respect your privacy

Head Office:

Kamalamai Municipality-6, Sindhuli
Contact No: +977-047-520915
Email: [email protected]


Secretariat Office:

Mahalaxmi Municipality-10, Lalitpur
Contact No: +977-9851001193
Email: [email protected]

1